

‘बार्सिलोना कतै च्याम्पियन्स लिगमा पराजित हुने त होइन’
6 years अगाडी
Susma Dhakal

काठमाडौँ, ५ फागुन । बार्सिलोनाले मध्य सिजनमा केभिन प्रिन्स बोयटिङलाई क्लबमा अनुबन्ध गर्यो ।उनलाई आउने बित्तिकै खेल्ने अवसर पनि दियो ।
तर, उनको खेलले प्रभाव जमाउन सकेको छैन । गएराति भएको रियल भालाडोलिडविरुद्ध बार्सिलोनाको खेलको खुबै आलोचना भएको छ । विश्वकै उत्कृष्ट खेलाडीहरु रहेको बार्सिलोनामा अपेक्षा अनुसारको खेल भने खेलाडीले पस्कन सकेका छैनन् ।
कोटिन्हो बेन्चमा सिमित हुनु र मैदानमा उत्रिएका बोयटिङ पनि झुर खेल खेल्नु च्याम्पियन्स लिगका लागि पनि राम्रो तयारी नभएको समिक्षकहरुले बताएका छन् ।
बोयटिङको प्रभावकारी भुमिका अपेक्षा गरिरहँदा च्याम्पियन्स लिगमा बार्सिलोना कतै पराजित हुने त होइन एकखाले डर पसिसकेको बताइएको छ । बार्सिलोनाका खेलाडीहरुले एकपछि अर्को गोल गर्ने मौका गुमाइरहँदा कतै सिजन एकाएक खराब हुने त होइन शंका गर्न थालिएको छ ।
February 17, 2019 11:05 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा
Loading...

