प्रधानमन्त्री ओली आज र भोलि सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुने
7 years अगाडी
Susma Dhakal
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोलि सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागीता जनाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले आज धनगढी हुदै डडेलधुराको स्याउलेमा रहेको विद्यतु सव स्टेशनको दिउसो २ बजे उद्ध्घाटन गर्ने कार्यक्रम छ । यसैगरी दिउसो साढे ३ बजे डोटीको विपी नगरमा सहजपुर –बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।
यसैगरी भोली सुदुरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । भोलि नै दिउसो ११.३० बजे नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सुदुरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भोली नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
February 19, 2019 12:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...