साउथ हेरोइन काजल अग्रवालको यी तस्विर इन्टरनेटमा भाइरल भएपछी
7 years अगाडी
Susma Dhakal
साउथ इण्डियन सुन्दरी नायिका काजल अग्रवाल उनले दिएका हट पोजका कारण बेलाबेलामा चर्चामा आइ नै रहन्छिन् । सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा पुर्याए
पनि उनी बलिउडमा पनि चर्चित छिन् । २००४ को ‘क्यु‘ हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाइन |
५ फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु फिल्म ‘मगधिरा’ सन् २००९ मा तेलेगु इन्डस्ट्रिमा ठुलो हिट बन्यो र यहि फिल्मबाटै ‘उत्कृष्ट तेलेगु नायिका’ को लागि फिल्म फेयर पनि काजलले जितिन।
काजल साउथ इण्डिन इण्ड्रस्टीमा सबैभन्दा बढी रोजाईमा पर्ने नायिका मध्येकी एक हुन् । प्लास्टिक सर्जरी पछी देखिएको कजलको आकर्षक भाइरल भैरहेको तस्विरपरि भन्दा शुन्दारी काजल
February 19, 2019 5:32 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...