अष्टेलियामा अध्यनरत एआईवीटी कलेजका विद्यार्थीको तिब्र समायोजनमा कंगारु ऐजुकेश
अष्टेलियामा विद्यार्थीको विचल्ली भन्ने जानकारी पाए सँगै आफुले पठाएका वा समस्यमा परेका विध्यार्थिको समायोजन एवम समस्या सम्वोधनमा कंगारु ऐजुकेशनले तिव्र रुपमा आफ्नो कार्य थालेको छ । अष्टेलियको सिड्नी तथा व्रिसवेनमा रहेको एआईविटि कलेज (AIBT Collage ले नसीङग् कलेजले गनैपर्ने दर्ता नगरी कलेज सञ्चालन गर्र्दै गरेको र अस्ट्रेलियन सरकारले त्यो कलेजको दर्ता खारेज गरेसँगै समस्यामा परेका नेपालि विध्यार्थिलाई कंगारु एजुकेशन फाउण्डेशनले प्याकेजमै समाधान गर्न लागेको विज्ञप्ती निकाल्दै सबैलाई सुचित गरेको छ ।
आजै एक पे्रस विज्ञप्ति जारी गर्दै समस्यामा परेका विध्यार्थि तथा पीडितलाई निरास नहुन सुझाएको छ । साथै कंगारु ऐजुकेशनबाट अष्टेलिया पुगेका AIBT कलेजमा अध्यानरत संम्पुर्ण विध्यार्थिहरुलाई दिन रात नभनि सहयोग गर्ने एवम समायोजन गर्ने समेत प्रतिबद्दता जाहेर गर्दै उक्त कार्य तिव्र रुपमा हुदै गरेकाले धैर्य राख्न संपुर्ण प्रभावित तथा अन्यमा अपिलसमेत गरेको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले