हट नायिका करिना कपुरले सौतेनी छोरीलाई दिईन् सबै चकित हुने सुझाव
मुम्बई । बलिउडमा अहिले सैंफ अली खानकी छोरी सारा अली खानको चर्चा चुलिएको छ । उनले केदारनाथ चलचित्रबाट आफ्नो अभिनय सुरुवात गरेकी थिइन् । उनले गरेको अभिनय र उनको व्यवहारले गर्दा उनले अहिले लाखौं करोडौंको संख्यामा फ्यान कमाउँन सफल भएकी छिन् ।
उनका पिता सैफ अली खानले दुई विवाह गरेका छन् । उनलाई जन्म दिने आमाको नाम अमृता सिंह हो जसको अहिले सैफसँग सम्बन्ध विच्छेद भएको वर्षौ भएको छ । लामो समय आफ्नी आमासँग वस्दैं आएकी सारा अब एक्लैं वस्न गालेको चर्चा बलिउडमा सुरु भएको छ । अहिले सैंफ र बलिउडमा चर्चित कपुर खानदानकी छोरी करिना कपुर विवाह वन्धनमा छन् ।
उनीहरुको विवाह पश्चात एक सन्तान पनि भएका छन् । साराले विभिन्न अन्तरवार्तामा करिना आफुलाई आमा भन्दा पनि साथीजस्तो लाग्ने गरेको बताउँदैं आएकी छिन । उनलो आफुलाई भाइले औधी प्रेम गर्ने गरेको समेत्त धेरैं कार्यक्रमहरुमा बताएकी छिन् । दंबगं ३ बाट फेरि बलिउडमा आउँन लागेकी करिना एक टेलिभिजन कार्यक्रममा गएकी थिइन् ।
यस दौरान कार्यक्रम प्रस्तोताले सारा अली खानलाई के सुझाव दिन चाहानुहुन्छ भनेर सोधे यसमा उत्तरमा उनले त्यस्तो त केही छैन तर डेट गर्दा डेब्यु गरेको अभिनेतासँग नजानु भन्न चाहान्छु भनेर उत्तर दिईन । तपाईलाई जानकारी गराउँ केदारनाथमा सारासँग सुशांत सिंह राजपूतले अभिनय गरेका थिए । एजेन्सी
February 22, 2019 12:39 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर