राँगोले हान्दा एक जनाको ज्यान गयो
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – काठमाण्डौको मच्छेगाउँमा राँगोले हान्दा एक जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँका ६५ वर्षीय मानवीर महर्जनको ज्यान गएको हो ।
मर्निङ वाकमा निस्किएका महर्जनलाई राँगोले हानेको थियो । राँगोलाई प्रहरीले गोली हानेर मारेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । राँगो कसको हो ? र किन छोडिएको भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
February 23, 2019 12:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...