Monday 16th March 2026

प्रहरी अधिकारीकी श्रीमती नै देहव्यापारमा लागेपछि

7 years अगाडी

काठमाडौं – एक प्रहरी अधिकारीकी श्रीमतीले देहव्यापार गर्ने खुलेको छ । लामो समयदेखि यो पेशमा लाग्दै आएकी श्रीमतीको बारेमा प्रहरी अधिकारीलाई पनि जानकारी छ ।

प्रहरी अधिकारीले यसको जानकारी प्रहरी कार्यालयलाई पनि गराएका छन् । यो घटनाले सबैजना चकित परेका छन् । यो घटना इङ्ल्याण्डको हो ।

प्रहरी अधिकारीले जब यो कुरा थाहा पाए शुरुमा त उनी पनि अक्क न बक्क परे । तर पछि उनले यो कुरालाई सामान्य रुपमा लिएका थिए ।

स्थानीय मिडियाका अनुसार ३० वर्षकी प्रहरी अफिसरकी पत्नीले पैसा र रमाईलोको लागि देहव्यापारमा लागेकी हुन् । प्रहरी पन्तीले कैयौँ अश्लिल चलचित्रमा पनि काम गरेकी छिन् ।

          February 23, 2019 2:03 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...