चिनियाँ कम्पनीहरूले मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौना बजारमा ल्याएसँगै माग ह्वात्तै बढ्यो
7 years अगाडी
Susma Dhakal
एजेन्सी । मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने खेलौना बजारमा ल्याएसँगै माग बढेको छ ।चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले यौन खेलौनाको विकास गरेपछि ब्यस्त मानिसहरुलाई सजिलो भएको छ ।चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले यौन खेलौनाको विकास गरेपछि यसको माग पनि बढेको छ ।
चिनियाँ व्यवसायीहरूले डल स्विट डल्स र एक्स डलले प्रोटो टाइपको मोबाइल एपबाट चल्ने यौन खेलौनाको निर्माण गरेपछि बजारमा यसको माग ह्वात्तै बढेको निर्माण कम्पनीले बताएको छ ।
यस खेलौनाले पूर्ण रुपमा यौन सन्तुष्टी दिनुका साथै बोल्ने, हाँस्नेदेखि लिएर गीत गाउनेसम्म गर्ने गर्छ । यो यौन खेलौनाले सुमधुर आवाजमा सुनेर कुराकानी गर्छ । कम्पनीका अनुसार यो यौन खेलौनाले अहिले चाइनिज भाषा मात्र बुझ्ने गर्छ भने अब यसलाइ अन्य भाषामा पनि उपलब्ध गराइने जनाएको छ ।
February 23, 2019 5:32 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...