चर्चित कार्यक्रम प्रस्तोता तथा कलाकार शिशिर भण्डारीले आफ्नो जीवनका केहि रहस्यहरु खोले(भिडियो)
 निकै चर्चित कार्यक्रम प्रस्तोता तथा कलाकार शिशिर भण्डारीले आफ्नो जीवनका केहि रहस्यहरु खोलेका छन् । स्टार न्युज नेपालका रबिन पौडेलसँग कुरा गर्दै शिशिरले आफु बिवाहित भएको बताएका छन् ।
त्यसो त शिशिरले यो कुरा अघिल्ला अन्तर्वार्ताहरुमा पनि भनेका हुन् । यद्यपी उनी बिवाहित हुन् भन्ने कुरा धेरैलाई थाहा छैन ।धादिँगका शिशिरले आफु बिज्ञान बिषय पढ्न काठमाडौं आएको, सानैदेखि गायनमा रुचि भएकोदेखि बिवाहित मात्रै हैन आफ्ना २ छोराहरु रहेको पनि बताएका छन् । असिम र अनुरोध नामका शिशिरका दुई छोराहरु छन् ।
राम्रो कलाकार, क्यारिकेचर मास्टरसँगै उनी गायक पनि हुन् । आफ्ना एक गीतलाइ उने धेरै गायकहरुको आवाजमा पनि गाए । जीवनका अन्य रोचक पाटोहरुलाई खोल्दै शिशिरले आफु अहिले पनिसँघर्ष गरिरहेको बताए । उनल आफुले काठमाडौंमा बाँच्नका लागि कति दिन भोकै रहेको पनि खुलाए भिडियो हेनुस
February 23, 2019 5:42 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		निकाेलस भुसाल गाेरखाबाट पक्राउ
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार