ट्रम्पसँगको दोस्रो वार्ताका लागि रेल चढेर भियतनाम हिँडे किम जोङ उन
7 years अगाडी
Susma Dhakal
अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता किम जोङ उन रेल चढेर भियतनाम प्रस्थान गरेका छन् । ट्रम्प र किमबीचको दोस्रो सम्मेलन यही फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा हुँदै छ ।
अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार किमलाई भियतनाममा पुग्न कम्तीमा दुई दिनभन्दा बढी लाग्नेछ । शनिबार हरियो रङको रेल चढेर किम जोङ उन भियतनाम प्रस्थान गरेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । किम जोङको साथमा उनकी बहिनी किम यो जोङ पूर्व जनरल किम योङ चोल पनि रहेका छन् ।
February 24, 2019 11:14 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...