८० भन्दा बढी परपुरुषसँग सेक्स गरेकी यि कामुक महिला !
एजेन्सी । यि महिला जसले ८० भन्दा बढी परपुरुषसँग यौन सम्बन्ध राखेकी छिन् । सुन्दा पनि अचम्म लाग्ने यो कुराको खुलासा स्वयम यि महिला आफैले गरेकी हुन् ।
बेलायतकी ४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी एक महिलाले ८० भन्दा बढी परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् । त्यहि पनि विवाहित पुरुषहरुसंग जसका आफ्नै श्रीमती रहेका छन् ।
ती महिलाले आफ्नो पतिको मृत्युपछि आफूले परपुरुषसँग यौन सम्बन्ध राख्न थालेको बताईन् । ति महिलाले आफु सेक्स एण्ड रिलेशनसिप एक्सपर्ट, टिभी प्रस्तोता, लेखिका र सार्वजनिक बक्ता भएको दाबी गर्छिन ।
र हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेकोले आफूले यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको भनाई छ ।
दुईवटा बच्चाकी आमासमेत रहेकी वेल्डेका अनुसार आफ्ना प्रेमीकी धेरै पत्नीहरुलाई थाहा छ कि उनीहरुका लाग्नेले धोका दिइरहेका छन् । तर उनीहरुले लोग्नेको यस्तो व्यवहारलाई वेवास्ता गरिदिन्छन् । उनीहरुले लोग्नेसँग राम्रो सम्बन्ध बनाउन नसकिरहेको अवस्थामा यस्तो हुने वेल्डे दावि गर्छिन् ।
February 24, 2019 12:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने