भाइरल पुजाको घरमा पुग्दा बुवा सम्झेर यस्तो मिठो गीत गईन , दिदि को पनि उस्तै जादुमय स्वर, आमा र परिवार सहित मिडियामा
				 7 years अगाडी 
				 Susma Dhakal 
			
			
			
			
 केहि समय देखि युटुबमा अत्याधिक भाइरल भएकी र आफ्नो हराएको बुबा खोज्न काठमाण्डौ सम्म आएकी ९ बर्षीय बालिका पुजा देबकोटा गायक तथा चर्चित मोडल दुर्गेश थापा संग एक साथ् मिडियामा आएका छन।भाइरल पूजाले केहि गीतहरु गाईन दुर्गेश थापाकै,दुर्गेशले पनि मज्जाले सुने दुर्गेश भाबुक पनि भए।
पुजाको आवाज सुने पछि दुर्गेश थापाले पूजालाई गीत गाउन दिने निदो गरेका छन।थापाको बिग प्रोजेक्टमा पूजालाई प्रबेस गराउने र पुजा व्यक्ति बिशेष नरहने समेत बताए।उनको बुबा खोजिदिन सम्पूर्ण दर्शकलाई समेत अपिल गरे हेरौ उक्त कुराकानी :भाइरल पुजा देबकोटालाई गायिका बनाउने जिम्मा लिए दुर्गेश थापाले,कहानी सुनेर दुर्गेशको आँखाभरि आँसु भयो
February 24, 2019 1:12 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
        Loading...