आजको विदेशी विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस्
काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलर सहित प्राय सबै देशको मूल्य ओरालो लागेका छ।आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८७ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९९ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ८९ पैसा छ।
त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ १८ पैसा रहेको छ।
आज बहराईन दिनार एकको खरिददर ३०० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३०२ रुपैयाँ ४ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
February 26, 2019 10:33 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी