यही सिजन प्रिमियर लिगमा नउक्लिए लिड्स युनाइटेडका मालिकले क्लब बच्ने
7 years अगाडी
Susma Dhakal
इंग्लिस क्लब लिड्सका मालिक आन्द्रे राद्रिजानीले टिम यो सिजन प्रिमियर लिगमा नउक्लिएमा बिक्री गर्ने बताएका छन् ।लिड्स युनाइटेडका मालिक आफ्नो क्लब यो सिजन पनि प्रिमियर लिगमा नउक्लिएमा बिक्री गरेर फुटबलबाट बाहिरिने मनसायमा पुगेको स्पोर्टस मेलले जनाएको छ ।
इटालियन नागरिक आन्द्रेले आफ्नो क्लबको मुल्य दुई सय मिलियन पाउण्ड राखेको बताइएको छ । उनले अर्को सिजनमा खेलाडीमाथि खर्च गर्न निकै कठिन रहेको बताएका छन् । शीर्ष डिभिजन नपुगेमा आफू क्लब बेच्नेमा पुगेको उनले बताए ।
क्लबका प्रशिक्षक मार्सेलो बिल्सालाई तीन दशमलव चार मिलियन पाउण्ड वर्षको दिइएको छ । उनको पुरै स्टाफमा ६ मिलियन पाउण्ड खर्च हुन्छ ।
February 26, 2019 11:05 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...