Monday 16th March 2026

विराटनगरको सडकमा एक महिलाका दुई श्रीमानको जम्काभेट भएपछि चल्यो हानाहा मुक्कान (भिडियो)

7 years अगाडी

विराटनगरमा एक श्रीमतीका दुई श्रीमान बिच कुटाकुट परेको छ ।विराटनगरको एक चियापसलमा एक महिलाका दुई श्रीमान जम्काभेट भएपछि कुटाकुट परेको हो । यो घटनाको भिडियो अहिले निकै चर्चाको विषय बनेको छ । यी दुई व्यक्तिहरु विराटनगर–२ की कमलावती कार्कीका पूर्व श्रीमान बसन्तकुमार श्रेष्ठ र अहिलेका श्रीमान कमल खत्री हुन् ।

पूर्वश्रीमानसँग महिलाको एक महिनाअघि सम्बन्धविच्छेद भइसकेको छ । हिजो सोमबार भएको यी दुईको कुटाकुटको भिडियोको अहिले निकै चर्चा बनेको छ । यी दुईबीचको भिडन्तका कारण सडक नै बन्द हुने स्थिति आयो । हेर्नुहोस् थप जानकारी र दुईजनाको मुक्कामुक्की भिडियो

          February 27, 2019 11:22 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...