कस्तो आश्चर्य एक महिलाले विश्व रेकर्ड राख्न गरिन् एकै दिन ९१९ जनासँग यौन सम्बन्ध
7 years अगाडी
Susma Dhakal
मानिसहरुको इच्छा फरक फरक हुन्छ ।कुनै मानिसको शोक के हुन्छ कुनैको के । सबै को यच्छा आकाँक्षा एउटै हुदैन । आफ्नो इच्छा पुरा ग्न मानिस जे गर्न पनि तयार हुन्छ । उ जतिसुकै संघर्ष र पीडा सहन तत्पर हुन्छ ।
यस्तै एक महिलाको इच्छा पनि अचम्मको छ । उनले विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखेकी छन् । करिब डेढ दशक अघि एक महिलाको विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखिन् ।
ति महिलाले एकै दिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेर विश्व रेकर्ड राखेकी थिइन् । ति महिला एडल्ट फिल्म स्टार लिजा स्पाक्र्स हुन् ।
उनले एकै दिन उक्त संख्यामा पुरुषसँग यौन सम्बन्ध राखेकी हुन् । उनले सन् २००४ मा ९४ सेकेन्डमा सेक्स पार्टनर परिवर्तन गर्दै एकैदिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेकी थिइन् । एजेन्सी
February 27, 2019 11:26 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...