Wednesday 5th November 2025

घट्यो सुनको भाउ, सुन किन्नेलाई फईदा

7 years अगाडी

काठमाडौं । आज बिहीबार सुनको मुल्य २ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ रहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          February 28, 2019 11:52 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...