फ्यानले बिहे गर्न सुझाव दिँदा भुवन र निरूताको जवाफ (भिडिया)
काठमाडौँ : नायक भुवन केसी र नायिका नीरवता सिंह करिब डेढ दशकपछि चलचित्र क्याप्टेनमा सँगै देखिँदैछन्। कुनैबेलाकी चर्चित नायिका सिंहले आफ्नो डेब्यु चलचित्र ‘दक्षिणा’मा भुवन केसीको नायिकाको भूमिका निर्वाह गरेकी थिइन्। उक्त चलचित्र २०५० सालमा रिलिज भएको थियो।
यो जोडी भुवनका छोरा अनमोल केसी अभिनीत चलचित्र क्याप्टेनुमा फेरि सँगै देखिँदैछ। आगामी १७ फागुनबाट रिलिज हुने चलचित्र क्याप्टेनुको लोक भाकाको ‘कर्ली कर्ली हालसालै रिलिज भयो। गीतमा भुवन र निरूताको मज्जाको केमिस्ट्री देख्न सकिन्छ। यो गीतमा भुवन र निरूतासँगै अनमोल केसीले पनि नृत्य गरेका छन् ।
डेब्यू सिनेमामा नै निरुता र भुवनको जोडी दर्शकले अत्यधिक रुचाएका थिए । यही कारण पनि अहिले एकसाथ देख्दा दर्शक पनि खुशी छन् । गीत सार्वजनिक भएपछि यो जोडीले केही अन्तर्वार्ताहरु पनि एक साथ दिए जसमा उनीहरुको केमेष्ट्री निकै रुचाइयो । सायद यही केमेष्ट्री देखेर नै होला केही शुभचिन्तकहरुले विवाहको सुझाव दिएका छन् ।हेर्नुहास् पुरा भिडियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री