सन्नी लियोनीले पारिन, यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट
एजेन्सी : पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् । हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि शारीरिक सम्बन्धका बारेमा के सोच्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् ।

केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाका लागि तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् । उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् ।
उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले उमेर पुगेपछि जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्छ भन्ने धारणा राखेकी थिइन् ।
February 28, 2019 12:19 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने