सम्बन्ध चिसिएका बेला भारतकी यी चर्चित नायिका पाकिस्तानका क्रिकेटरकी पत्नी बन्दै !
7 years अगाडी
Susma Dhakal
अहिले बलिउडमा भारतीय हिरोइनको पाकिस्तानी क्रिकेटरसँग सम्बन्धको निकै चर्चा चलेको छ । अहिले बलिउड अभिनेत्री जरीन खान र पाकिस्तानी क्रिकेटर फखर जमानबीच सम्बन्ध रहेको खबर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।
पछिल्लो समय फखर जमान दुबइमा टि–१० लिग खेलिरहेका थिए । जरीन खान पनि टि–१० लिगसँग जोडिएकी छिन् । हालै फखर जमान सबैभन्दा छिटो टि–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेर चर्चामा आएका थिए ।
हेर्नुहोस् जरीन खानका फोटोहरु :-
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...