अर्काकी श्रीमतीसँग सेक्स गरेर त्यही भिडियो विदेशमा रहेका श्रीमानलाई पठाएपछि
काठमाडौ । नेपालमा समयसमयमा विभिन्न सेक्स स्क्यानडलहरु बाहिर आइरहेका हुन्छन् । कुनै अभिनेत्री वा अरु कसैको भिडियो लिंक हुन्छ, कतिपयले यसलाई कानुनी रुपमा लैजान चाहान्छन् भने धेरैंले आत्महत्या गर्छन । यस्तै स्याङ्जा जिल्लाबाट एक बिबाहित महिला आफ्ना बालबच्चा, श्रीमान र केही आफन्तहरु लिई पोखराको गण्डकी टेलिभिजनको कार्यालयमा आइपुग्नु भएको थियो ।
महिलाले आफुलाई एक पुरुषले जबरजस्ती यौन सम्पर्क गरी त्यसको भिडियो खिचेर ब्लाकमेल गर्ने गरेको र सो भिडियो सामाजिक सञ्जालमा भाइरल गरेको भन्दै गुनासो पोख्नुभयो । उनका श्रीमान र अन्य आफन्तले पनि ति महिलाको कुरामा सहमति जनाएका छन् । आफुहरुले यो कुरा स्याङ्जाको प्रहरीमा जानकारी गराई निवेदन दिएको तर प्रहरीले आवश्यक प्रतिक्रिया नजनाएको भन्दै गुनासो गरे ।
गाँउका जान्नेसुन्नेले घटनालाई दबाउन खोजेको दाबी उनिहरुको छ । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केको टिम यो बिषय लिएर पिडितहरु सहित प्रहरीकोमा पुग्यो । २ दिन पछी प्रहरीले ति पुरुषलाई पक्राउ गर्न सफल भएको छ । यो घटना भएको केही समय बितेको छ, ति महिलाका श्रीमान वैदेशिक रोजगारिमा रहेका थिए । ति पुरुषले आफ्नो कर्तुत भिडियोमा कैंद गरेर उनकैं श्रीमानलाई म्यासेज गरेको खुल्न आएको छ ।
March 2, 2019 2:56 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग