

च्याम्पियन्स लिगमा पनि रियल मड्रिड कतै पराजित हुने त होइन ?
6 years अगाडी
Susma Dhakal

काठमाडौँ, २१ फागुन । आज च्याम्पियन्स लिगमा रियल मड्रिडवरूद्ध आयाक्सले सानदार कमव्याक गर्नुपर्नेछ ।अन्तिम आठमा स्थान बनाउन आयक्सलाई २-१ गोलको नतिजा उल्टाउनु पर्नेछ ।
पछिल्ला दुई खेल लगातार हारेको रियल च्याम्पियन्स लिगमा कतै पराजित हुने त होइन भन्ने आशंका पनि उत्तिकै रहेको छ ।रियलको डिफेन्स लाइनमा समस्या देखिएको समिक्षकहरु बताउँछन् ।
यस सिजन ला लिगा उपाधिबाट पनि पछि परेको रियलको आशा पुनः च्याम्पियन्स लिगबाट रहेको छ ।तीन सिजन च्याम्पियन्स लिग जितेको रियलका लागि यस सिजन पनि विशेष नै रहेको छ ।
घरेलु मैदानमा आयाक्सविरुद्ध उत्कृष्ट खेल खेल्ने उसको तयारी रहेको छ ।बार्सिलोनासँग लगातार दुई खेल हारेपछि सोलारीमाथि खेल जित्नै पर्ने दबाब रहेको छ । च्याम्पियन्स लिगमा सोचेजस्तो खेल खेल्न नसके सोलारीको जागिर धरापमा पर्ने समिक्षकहरु बताउँछन् ।
March 5, 2019 11:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

