छोराले देवीलाई खुशी पार्न भन्दै आफ्नै आमाको हत्या गरि देवीको मन्दिरमा बली चढाए !
7 years अगाडी
Susma Dhakal
संसारका हरेक छोराछोरिले आफ्नै आमालाई देवी मान्ने गर्छन। मानिसहरु धर्तीमा आफ्नी आमाभन्दा ठूलो अन्य केही हुँदैन भन्ने गर्छन तर भारतमा एक युवाले देवीलाई खुशी पार्न भन्दै आफ्नै आमाको हत्या गरि बाली चढाएका छन्। भारतको पश्चिम बंगालको पुरुलिया जिल्लामा बस्ने तान्त्रिक भनिने ३५ वर्षीय नारायण महतोले देवीलाई खुशी पार्न भन्दै आफ्नै आमाको बाली चढाएका हुन्।
आमाको हत्या गरेपश्चात प्रहरीले पक्राउ गरि अनुसन्धान गर्ने क्रममा सपनामा आफूलाई देवीले भने बमोजिम आमा फुलीदेवीको हत्या गरि देवीलाई बली चढाएको महतोले बताए। धारिलो हतियार प्रयोग गरि ५५ वर्षीय आमाको घाँटी रेटी हत्या गरि महतो उक्त कुरा सुनाउन आफ्ना दाजुका गएका थिए। केही समयदेखि तान्त्रिक बिद्यामा लागेका उनले आफ्नै घरमा देवीको मन्दिर समेत स्थापना गरेका छन्।
March 5, 2019 1:44 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...