पहिलोपटक दोहोरी गीतमै हेलिकप्टर प्रयोग गरि ७ लाख लगानीमा यस्तो भिडियो बन्दै ! (भिडियो)
				 7 years अगाडी 
				 Susma Dhakal 
			
			
			
			
 नेपाली लोक दोहोरीको स्तरीयता घटेको आरोप आइरहदा एता चर्चित मोडल बिमल अधिकारी र सारिका केसी अभिनित दोहोरी गीतमा पहिलोपटक हेलिकप्टर प्रयोग गरि म्युजिक भिडियो सुटिङ्ग सुरु भएको छ।७ लाख लगानीमा निर्माण हुन लागेको उक्त गीतको म्युजिक भिडियो लगातार ७ दिन भन्दा बढी सुटिङ्ग हुने निर्माण टिमले बताए।
भिडियोको कलाकार बिमल अधिकारी र सारिका केसी संगको भिडियो कुराकानीमा आफुहरु खुसि भएको बताउछन।महँगो लगानीमा भिडियो निर्माण हुनुको कारण र कलाकारहरु दोहोरीनुको कारण समेत खोलेका छन।पछिल्लो समय चलेको कलाकार राख्ने र चलचित्रका कलाकार दोहोरीमा राख्ने प्रचलनलाई भने यस्तो प्रहार गरेका छन हेरौ कुराकानी
March 5, 2019 2:25 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
        Loading...