आजको विनिमयदर : बहराईन र कुवेती दिनारसहित सबै देशको मुल्य घट्यो
काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ९ पैसा रहेको छ। यसअघि डलरको भाउ ११३ रुपैयाँ रहेको थियो।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ ४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६०६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७४ पैसा छ।
त्यस्तै यूके पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ८० पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७९ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३७१ रुपैयाँ ८८ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९८ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर २९९ रुपैयाँ ९७ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
March 6, 2019 10:49 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले