नायक सलमान खान आफूभन्दा २२ वर्ष कान्छी युवतीसँग विवाह गर्न चाहन्छन् !
7 years अगाडी
Susma Dhakal
बलिउडमा यो वर्ष धेरै सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिए । बलिउडमा विवाहको चर्चा चल्दा दबंग अभिनेता सलमान खानको कुरा उठ्नु स्वभाविक हो । यसै सन्दर्भमा हालै सलमानले आफूले विवाह गर्न चाहेको युवतीको बारेमा बताएका छन् । सलमान आफूभन्दा २२ वर्षकी युवतीसँग विवाह गर्न चाहन्छन् ।
बिगबसको यसहप्ताको विकेण्डको वार एपिसोडमा फिल्म ‘सिम्बा’ को प्रोमोशनका लागि रणवीर सिंह, सारा अली खान र रोहित शेट्टी आएका थिए ।
तब ती तीनजना कलाकारले सलमानसँग उनको विवाहबारे कुरा चलाउँदै सबैले सलमानको विवाहका लागि बायोडाटा तयार गरेका थिए । जब रणवीरले सलमानसँग सोधे, ‘तपाईलाई कस्तो केटी चाहियो ? ’ तब सलमानले भने, ‘२८ देखि ३० वर्षसम्मको युवती ।’
March 6, 2019 12:05 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...