

अर्को सिजन म्यानचेस्टर युनाइटेडमा ओले गनर रहलान् त ?
6 years अगाडी
Susma Dhakal

काठमाडौँ, २३ फागुन । म्यानचेस्टर युनाइटेडले एकपछि अर्को खेलमा देखाएको उत्कृष्ट प्रदर्शनले प्रशिक्षक ओले गनर सोल्सायरको जागिर पक्का भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
उनलाई क्लबले अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।तर, पिएसजीलाई पराजित गरेपछि उनले स्थायी नियुक्ती पाउने समिक्षकहरुले बताएका छन् ।उनीहरुका अनुसार ओले गनरले आफुलाई आधी सिजनमा प्रमाणित गरिसकेका छन् ।
उनले प्रत्येक खेलमा अपनाएको रणनीतिले पनि उनी सफल प्रशिक्षकको सुचीमा आउन धेरै समय नलाग्ने समिक्षकहरु बताउँछन् ।
उनी आएपछि यस सिजन म्यानुले प्रिमियर लिगमा पनि उत्कृष्ट खेल खेल्दै आइरहेको छ ।च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध म्यानुको रणनीति सफल भएपछि अब कलबले उनलाई जिम्मेवारी दिनुपर्ने समिक्षकहरु बताउँछन् ।
March 7, 2019 10:59 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

