चर्चित अभिनेत्रि श्रीदेवीकी छोरी जाह्नवी कपुरले मनाइन् जन्मदिन, हेर्नुहोस् उनका दुर्लभ तस्बिरहरु
7 years अगाडी
Susma Dhakal
मुम्बइ – छोटो समयमा नै बलिउडमा निकै चर्चा कमाएकी हिरोइन हुन् जाह्नवी कपुर । बलिउडमा २०१८ मा फिल्म ‘धडक’ बाट डेब्यू गरेकी जाह्नवी कपुरले हिजो आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । जाह्नवी एक बायोपिक र करण जोहरको पीरियड फिल्म ‘तख्त’ मा अभिनय गरिरहेकी छन्।
आमा श्रीदेवीको मृत्युपछि यो उनको दोस्रो जन्मदिन हो ।गुंजन कारगिल युद्धको समयमा भारतीय वायुसेनाकी महिला पाइलट थिइन् । उनी भारतकी प्रथम महिला एयरफोर्स पाइलट हुन् । जाह्नवीको जन्म ६ मार्च १९९७ मा भएको थियो ।हेर्नुहोस् जाह्नवीका तस्वीरहरु

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...