Friday 7th November 2025

भर्खरैं बसपार्कमा बम विष्फोट, थप विवरण आउँन बाँकि !

7 years अगाडी

श्रीनगर । लामो समय देखि भारत र पाकिस्तान सीमा क्षेत्रमा तनाब जारी रहेको छ । यो बिचमा आज जम्मू कश्मीरमा बस पार्क नजिकैं एक बम विस्फोट भएको छ ।

बीबीसी हिन्दीका अनुसार उक्त घटनामा कम्तीमा १८ जना घाइते भएका छन् । घाइतेहरुको नजिकैंको अस्पतालमा भर्ना गरिएको र केहीको अवस्था गम्भीर भएको जनाइएको छ ।

उक्त क्षेत्रमा लामो समय देखि कश्मीर स्वतन्त्र हुनुपर्ने माग गर्दै केही संगठनहरुले आन्दोलन गर्दै आइरहेका छन् ।पाकिस्तान सरकारले हालैं केही संगठनहरुमाथि कडाई गर्न थालेपछि भारतीय भुमिमा यस्ता बम आक्रमण हुन थालेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

          March 7, 2019 2:25 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...