तस्बिरमा पहिलो पटक हेर्नुहोस सम्राज्ञीका पिता !
7 years अगाडी
Susma Dhakal
पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री हुन् सम्राज्ञी राज्य लक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले त्यसपछि ‘तिमी संग’ र ‘ए मेरो हजुर २’ जस्ता फिल्ममा काम गरिसकेकी छन् भने अहिले उनि चलचित्र ‘मारुनी’ मा ब्यस्त छिन् । सम्राज्ञी जति फिल्मी कुराले चर्चामा रहन्छिन् त्यति नै उनका बोल्ड स्टेटमेन्टले पनि मिडियामा छाउने गर्दछिन् । यस्तै उनि सामाजिक संजालमा पनि उत्तिकै एक्टिव छिन् ।
आफ्ना बोल्ड र सुन्दर तस्बिरहरु उनले सामाजिक संजालमा सेयर गरिरहेकी हुन्छिन् । केहि समय अघि बिना मेकअपको तस्बिर सार्वजनिक गरेर चर्चा कमाएकी उनले हालैमा आफ्नो परिवारको पुरानो तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उनि उनकी आमा बाबालाई देख्न सकिन्छ ।
March 8, 2019 12:41 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...