आज सुनचाँदीको भाउ स्थिर, हेर्नुहोस् तोलाको कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । यो साता निरन्तर ओरालो लागेको सुनको मुल्य आज स्थिर रहेको छ। हिजो बिहिबार ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि उही नै रहेको छ।
आज तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मुल्यसँगै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।साताको पहिलो दिन आईतबार ६२ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउमा गिरावट आएको हो।
March 8, 2019 1:00 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...