Thursday 12th March 2026

सन्जिब ठकुरीले पहिलोपटक गरे तामाङसेलो गीतमा अभिनय (भिडियो सहित)

7 years अगाडी

काठमाडौं : बिन्दा फिल्मसको प्रस्तुतिमा सुशीता तामाङको “सोल्टी ज्यु” बोलको तामाङसेलो गीत बजारमा आएको छ। उक्त गीतमा बैरागी मोक्तान र सुशीता तामाङकै स्वर रहेको छ भने लय/शब्द पनि गायक बैरागी मोक्तानकै रहेको छ।

निर्देशक बिक्रम चौहानको निर्देशनमा मोडल सन्जिब ठकुरी र सुशीता तामाङले नै अभिनय गरेको भिडियो छन्याकन दुर्लभ श्रेष्ठले गरेका हुन। मिलन बिश्वकर्माको सम्पादनमा सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याइएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

          March 8, 2019 2:17 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...