अमेरिकी डलर बाहेक अन्य देशको मुल्य घट्यो, कुन देशको कति
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज शनिबार पनि अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ९० पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा छ।
त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ २५ पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ।
March 9, 2019 11:05 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...