बिहेपछि निकको घरमा प्रियंकामाथि भएको थियो दुव्र्यवहार, बिहेको ३ महिनापछि भयो खुलासा
काठमाडौं। २०१८ को अन्त्यमा प्रियंका चोपडा र निक जोनसले बिहे गरे । यो शाही बिहेको चर्चा संसारभर भएको थियो । अहिले यी दुईको बिहे भएको ३ महिना भइसकेको छ । बिहेको तीन महिनापछि यस्तो खुलासा भएको छ जबारे सुन्दा मानिसहरु छक्क परेका छन् ।
अहिले आएर प्रियंका बिहे गरेर निकको घरमा भित्रिएपछि उनीमाथि दुव्र्यवहार भएको खुलासा भएको छ । निकको परिवारकी एक सदस्यले सुरुवाती दिनमा प्रियंकामाथि दुव्र्यवहार गरेको खुलेको छ । यो कुराको खुलासा स्वयं जोनस दाजुभाइले एक अन्तरवार्ताको क्रममा गरेका हुन् ।
अन्तरवार्ताको क्रममा निकका दाजु केभिन जोनसले बताए कि उनकी छोरी भ्यालेन्टिनाले सुरुमा प्रियंकालाई पटक्कै रुचाउँदैनथिन् । भ्यालेन्टिना निकको निकै नजिक छिन् र उनको धेरै ख्याल गर्छिन् ।
यस्तोमा प्रियंका आफूभन्दा धेरै नजिक भएको देखेपछि उनले पटक पटक प्रियंकासँग दुव्र्यवहार पनि गरेकी थिइन् । यतिसम्म कि प्रियंकाले निकको काँधमा हात राख्दा पनि भ्यालेन्टिना रिसाउँथिन् । पछि भने उनले बुझ्न थालिन् कि प्रियंका पनि परिवारकै सदस्य हुन् । अहिले भने उनी प्रियंकासँग सहज भएकी छिन् ।
March 9, 2019 11:09 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री