मुड्खु मञ्ज्याङ्गबाट साढे ३७ हजार रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट ५ जना जुवाडे पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले
तारकेश्वर नगरपालिका ५ मुड्खु स्थित ग्रिन गार्डेन फ्यामिलि रेष्टुरेण्टमा जुवा तास खेलिरहेको अवस्थामा ३ बुक तास, नगद रु ३७ हजार ५ सय ५ रूपैयाँँ सहित ५ जना पक्राउ परेका हुन्। नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
March 9, 2019 1:27 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...