Monday 16th March 2026

एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ

7 years अगाडी

धादिङ – एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ परेका छन् । काठमाडौंबाट विरगञ्जका लागि छुटेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाइ राखेको एक सय पाँच किलो चरेससहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बस चालक विरगञ्ज ८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका ७ का अनिल चौधरी र बिन्दबासिनी गाउँपालिका ३ का श्रीराम साह रहेको उहाँले जानकारी दिनुभयो ।

          March 10, 2019 9:59 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...