आजको विदेशी विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस् (तालिका सहित)
काठमाडौँ । आज साताको पहिलो दिन आईतबार पाय सबै देशको मुल्य यथावत रहेको छ।आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ९० पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ २५ पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ।कुवेती दिनार एकको खदिददर ३६८ रुपैयाँ १२ पैसा, बिक्रिदर १७० रुपैयाँ ९ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर २९८ रुपैयाँ ५३ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
March 10, 2019 10:35 am | अर्थ