

यौनशक्ति बढाउन सर्प मारेर खाइने यस्तो अचम्मको देशबारे जान्नुहोस् रोचक तथ्य

सर्पको रगत र मासु खाने भनेपछी हामिलाइ एलर्जी हुन्छ । तर सर्पको रगत र मासुका परिकारहरू खान्छन् भनेपछी अचम्म पर्न सकिन्छ ।भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ ।त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता छ ।जथाभावी वनबाट सर्पहरू समातिँदा त्यहाँको पारिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तुविद्हरू बताउँछन् ।
जंगलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जिवितै राखेर र पछि उमालेको पानीमा हालेर मार्ने गरिन्छ ।त्यसपछि टुक्रा पारेर पकाइन्छ अनि लेमन ग्रास र खोर्सानीसँग स्वाद मानेर खाने चलन छ ।
मानिसहरुले सर्पको पित्त, रगत र मुटुसँग मदिरा पनि पिउने गर्छन् । तर ५० बर्षमाथिका मानिसहरुले मात्र यसरी पिउनुपर्छ भन्ने मान्यता राख्दछन् ।स्थानीयहरुका अनुसार सर्पको मासु खाँदा टाउको दुखेको निको हुन्छ, खाएको पच्छ र हड्डी बलियो हुन्छ ।
March 10, 2019 11:12 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

