हिमपातका कारण मुस्ताङमा भेडा च्याङ्ग्राको मृत्यु
7 years अगाडी
Susma Dhakal
हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ– ४ चुङजुङ गाउँका कृषक नुडाढु गुरुङको यस वर्षको भारी हिमपातका कारण गोठमै चार सय ५० वटा भेडा च्याङ्ग्रा मरेका छन । यस वर्ष कृषकहरुलाई भेडा च्याङग्रा पालन व्यवसायबाट धेरै क्षतिका भएको छ । तस्वीर निरज थकाली, –ठिनी) मुस्ताङ
March 10, 2019 11:15 am | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...