हेर्नुहोस्,आज घट्यो कि बढ्यो सुनको मुल्य ?
काठमाडौं । आज साताको पहिलो दिन सुनको मुल्य उकालो लागेको छ। अघिल्लो साता निरन्तर ओरालो लागेको सुनको मुल्य आज आईतबार तोलामा ३ सय रुपैयाँ बढेको हो। आज छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको मूल्य ६० हजार २ सय रहेको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लोगेको छ। आज तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
शुक्रबार तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा रहेको थियो। सुनको मुल्य बढेसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
March 10, 2019 11:59 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले