कोटिन्होभन्दा पनि डेम्बेले बार्सिलोनाका लागि आवश्यक
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २६ फागुन । च्याम्पियन्स लिगको दोस्रो चरण लिगमा बार्सिलोनाले लियोनसँग आमने सामने गर्दैछ ।यस सिजन उच्च फर्ममा रहेको बार्सिलोनाका लागि डेम्बेले फिट नरहेको बताइएको छ ।
समिक्षकहरुका अनुसार बार्सिलोनाकालागि कोटिन्होभन्दा पनि डेम्बेले प्रमुख खेलाडी रहेका छन् ।कोटिन्होको खेल खासै प्रभावकारी नभएका कारण लियोनविरुद्ध डेम्बेलेको अभाव खट्कीने अनुमान गरिएको छ ।
यस सिजनको सुरुवातमा विवादमा रहेता पनि पछि उनी लयमा फर्किएका थिए । उनी प्रशिक्षकको पहिलो रोजाइमा पर्न सफल भए । रियल भालाकानोविरुद्ध भएको खेलमा उनी घाइते भएपछि लियोनविरुद्ध उनी नखेल्ने सम्भावना बलियो भएको हो ।
March 10, 2019 12:05 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...