नेपाल टुक्र्याउछु भन्ने सिके राउत बिरुद्ध रमेश प्रसाईंको कडा प्रहार, हरेक नेपालीले हेर्ने पर्ने भिडियो (भिडियो सहित)
सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिका केहि बुँदा प्रति तिव्र विरोध भएको छ । ११ बुँदे सहमतिमा प्रयोग गरिएको ‘जनअभित’शब्द बारे अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ।सिके राउतले सरकार स्वतन्त्र मधेसका लागि जनमत सँग्रह गर्न तयार भएको भनेर प्रचार थालेपछि सत्तारुढ नेकपाकै नेता झस्किएका छन् । उक्त कुराबारे प्रस्ट पार्न प्रधानमन्त्री ओलीमाथि चौतर्फी दबाब सिर्जना भएको छ ।
राउतसँग गरेको सहमतिले राष्ट्रिय हितमा कुनै पनि बेला आघात पुर्याउन सक्ने नेकपाका नेता भीम रावलले बताए । राउतले हिजो आफूले गरेको विखण्डनकारी गतिविधि अब नगर्ने प्रतिवद्धता नजनाएको र सहमतिलाई जनमत संग्रह गर्ने समझदारीका रुपमा ब्याख्या गरेपछि नेता रावलले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यास्पद तर्क गरेको पनि आरोप लगाए। उनले भने, ‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने तरु यो तर्क नै गलत हो।’
March 10, 2019 1:39 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध