अझैपनि दुई बच्चाकी आमासँग विवाह गर्न चाहन्छन ऋतिक रोशन ! को हुन् ति महिला ?
सुजैन खानसँग सम्बन्ध बिच्छेद भएको ऋतिक रोशनको लगभग ३ वर्ष भईसकेको छ। दुवैको यस फैसलाले सबैलाई आश्चर्यचकित बनाएको थियो र फ्यानहरु अत्यन्तै दुखित भएका थिए। ऋतिकले यस विवाह बचाउन भरपूर कोसिस गरेका थिए तर त्यो बेकार साबित भयो।
सुजैन र ऋतिक अहिले साथी बनेका छन्। दुवै बच्चाका खातिर एक साथ छन्। बच्चाहरुलाई छुट्टीमा लैजान या कुनै गेट-टुगेदर भएमा दुवै जना एक साथ हुन्छन। उनीहरुका दुई छोरा छन्। छोडपत्रको बाबजूद पनि दुवै बच्चाको लागि तमाम तीक्ततालाई भुलेर एक साथ हुनु सबैको लागि एक राम्रो कुरा हो। भारतीय सञ्चार माध्यमहरुका अनुसार ऋतिक फेरि एकपटक दुलहा बन्न चाहेको बताएका छन् र दुई बच्चाकी आमासँग उनी विवाह गर्न चाहन्छन।
ऋतिक सुजैन फेरि पनि उनको जीवनमा आऊँन भन्ने चाहन्छन। ऋतिकले चाहेर पनि सुजैनलाई भूल्न सकेका छैनन्। उनी फेरि पनि सुजैनसँग वैवाहिक बन्धनमा बाँधिन चाहन्छन। यो कुरा केही समय अघि बाहिर आएको थियो। तर ऋतिक र सुजैनले यसको खण्डन गरेका थिए। निकट श्रोतहरुका अनुसार दुवैले खण्डन गरे तापनि ऋतिकको दिलमा अहिले पनि सुजैन बसेको छ र फेरि सुजैनसँग घर बसाउन चाहन्छन्।
हालै मात्र अर्जुन रामपाल र मेहर जेसिका अलग्गिएका छन्। उनीहरुले खास कारण नबताए पनि यसको कारण सुजैन भएको हल्ला छ। अर्जुन र सुजैनको निकटता नै पति-पत्नीमा दूरी पैदा गर्ने कारण बनेको छ। सुजैनसँग सम्बन्धित मानिसहरुले यस कुरालाई गलत बताएका छन्।
March 12, 2019 11:04 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर