झूम्यो सारा हिन्दुस्तांन जब शानले गाए नेपाली गीत (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीको चर्चा नेपाल र भारतमा मात्र नभइ विश्भर भइरहेको छ ।प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।
आइतबार प्रसारित एपिसोडमा आयुषले गीत गाइसकेपछि ‘सारेगामापा लिटिलच्याम्प’का जज शान, प्रितम र आयुषले गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै गीत गाएका थिए । गायक शानले उक्त गीतको केही अंश आफ्नो गीतमा समावेश गरेका थिए जुन सर्वाधिक हिट भएको थियो। स्टेजमा नेपाली गीत गाँउदा प्रितम र आयुष अत्यन्तै खुसी भएका थिए । थप जानकारीको लागि भिडियो
March 12, 2019 11:21 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
Loading...