विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३८ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ५२ पैसा छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ।
कुवेती दिनार एकको खदिददर ३६५ रुपैयाँ ७७ पैसा, बिक्रिदर १६७ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर २९६ रुपैयाँ ६३ पैसा रहेको छ।
March 13, 2019 10:12 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...