सिके राउतलाई अब ओलीले मन्त्री बनाएर राख्छ हेर्दै जानुस,नेकपा फुटेर दुइटा पार्टी बन्छ भन्दै सुरेन्द्र केसीले खोले अर्को रहस्य भिडियो
7 years अगाडी
Susma Dhakal
केहि दिन अगाडी सिके राउतलाई सरकारले स्थान दिएको भन्दै बिभिन्न बुद्धिजिबी तथा विश्लेषकहरुले कडा विश्लेषण गर्न थालेका छन।मिडिया तथा सामाजिक संजालमा देखिएको सिके राउतको आतंकले समाजलाई झन् बिचल्लित बनाएको डा सुरेन्द्र केसीको भनाई छ।
सुरेन्द्र केसी अझ चर्किदै भन्छन’हेर्दै जानुस अब प्रधानमन्त्री ओलीले सिके राउतलाई केहि दिनमै मन्त्री बनाएर देखाउछ’।राउतको हर्कतलाई बाहिर प्रोत्साहन गर्ने मिडिया तथा राजनीतिज्ञहरु माथी सुरेन्द्र केसी खनिएका थिए।सोहि क्रममा मिडियाकर्मी समेत सुरेन्द्र केसी संग जंगिए भने सुरेन्द्र केसीको थप चर्काचर्की उक्त कार्यक्रममा रहयो हेरौ भिडियो
March 13, 2019 11:44 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...