म्याच प्रिभ्युः कतै रियल मड्रिड झै बार्सिलोना पनि च्याम्पियन्स लिगबाट बाहिरिने त होइन
काठमाडौँ, २९ फागुन । बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा लियोन उच्च मनोबलका साथ खेल्ने अपेक्षा लिइएको छ ।कतै बार्सिलोनाको पनि रियल मड्रिडको झै नियति हुने त होइन भन्ने अनुमान पनि गरिएको छ ।
बार्सिलोनाको घरेलु मैदानमा खेल्न त्यति सहज नहुने समिक्षकहरु बताउँछन् ।यस सिजन उच्च फर्ममा रहेको बार्सिलोना तीनवटै उपाधि जित्ने दाउमा रहेको छ ।
लियोनलाई पराजित गर्न प्रशिक्षक भल्भडरले कुनै पनि कसर बाँकी नराख्ने समिक्षकहरु बताउँछन् ।यस सिजन ला लिगामा पनि ७ अंकको अग्रता बनाएको बार्सिलोना च्याम्पियन्स लिगमा पनि उत्कृष्ट खेल देखाउने रणनीतिमा रहेको छ ।
बार्सिलोनाको डिफेन्स लाइनमा पनि सुधार आएको समीक्षकहरु बताउँछन् । लियोनको काउन्टर खेललाई कसरी मात दिनेछ त्यो भने चासोको विषय भएको छ । यस सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाउन खेलाडीहरु नै उच्च मनोबलमा तयार रहेको बताइएको छ ।
March 13, 2019 1:50 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी