राष्ट्रपति भण्डारी र क्रोयसियाकी राष्ट्रपति ग्राबरबीच भेटवार्ता
7 years अगाडी
Susma Dhakal
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो न्यु योर्कमा क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्राबरसँग भेटवार्ता गर्नुभयो । उक्त अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो । तस्वीर ः सौजन्य वसन्त रुपाखेती
March 13, 2019 3:10 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...