आफ्नै आमाले छोरीलाई मृगौला दिन नमानेपछि, रोइरहेकी बुहारीलाई सासुले भनिन्, ‘म जिउँदे छु छोरी चिन्ता नगर’ !
सासु बुहारी प्राय कसैको पनि मिल्दैनन् । हामीले हाम्रै घरमा पनि देख्ने गरेको छौँ सासु बुहारीको झगडा । तर कुनै यस्ता सासु बुहारी हुन्छन् । जसको प्रेम आफ्नो जन्मदिने आमाको भन्दा धेरै । जुन माया प्रेम संसारको लागि उदाहरणय बनेको हुन्छ । यस्तै राजस्थानको गान्धी नगरकी एक युवती दुबै मृगौला खराब भएर पिडित भएकी थिइन् ।
उनले आफ्नो आमालाई मृगौला दिन आग्रह गरिन तर आमाले छोरीलाई मृगौला दिएर बचाउन नचाहेपछि निकै रोइरहेकी बुहारी देखेर सासुले आफ्नो बुहारीको लागि मृगौला दिने निर्णय गरिन् । बुहारी रोएको देखेपछि सहन नसकेकी सासुले नरोउ छोरी म जिउँदै छुु म दिन्छु तिमीलाई मृगौला । अन्तत : आफ्नो बुहारीको ज्यान बचाउनको लागि हदै सम्म प्रयास गरेकी सासुले बुहरीलाई मृगौला दिएर बचाइन् ।
बिगत १ वर्ष देखि मेटिकेशनको सहयोगमा बाँचिरहेकी थिइन् सोनिका । दुवै मृगौला खराब भएकी सोनीकाको दुई विकल्पमा मात्र थिए । एउटा नयाँ मृगौला प्रत्यारोपन गर्ने र अर्को बाँचुनजेलसम्म पुराने मृगौला डाइलसिस गर्ने । डाइलसिस निकै कम समयको लागि मात्र प्रयोग हुने गर्दथ्यो ।
अन्तत उनलाई बचाउने एउटा मात्र उपाय थियो मृगौला प्रत्यारोपन गर्नु ।१३ सेप्टेम्बरमा दिल्लीको ओपोलो अस्पतालमा सासुको एउटा मृगौला बुहारी सोनीकालाई प्रत्यारोपन गरिएको छ । सोनिका अहिले स्वस्थ भइसकेकी छन् । उनले सात जनम सम्म यहि सासुको बुहारी बन्न पाउ भनि भगवानसँग आग्रह गरेकी छन् ।
March 14, 2019 12:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग