Sunday 15th March 2026

जन्ती बसमा आगजनी, बस पूर्ण रुपमा क्षतिग्रस्त

7 years अगाडी

धनगढी । कैलालीको बडैपुरमा जन्ती बस बोकेको एक बसमा आगजनी भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको क्रममा बस चलाएको भन्दै चन्दका कार्यकर्ताले गाडीमा आगो लगाएको प्रहरीले जनाएको छ।

म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार जन्तीलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

          March 14, 2019 12:41 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...